Lesson : साहित्य, पुरस्कार र सम्मान
यस बर्षको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार घोषणा
यस बर्षको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार घोषणा गरिएको छ
मदन पुरस्कार २०८० :
- प्राप्त गर्ने कृति : मुकाम रणमैदान
- लेखक : मोहन मैनाली
- पुरस्कार राशि : ४ लाख
- लेखकका थप कृति : ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’
जगदम्बा श्री सम्मान :
- सम्मान प्राप्त गर्ने व्यक्तित्व : प्रा. योगेन्द्रप्रसाद यादव
- योगदान : भाषाशास्त्री
- सम्मानको राशि : ४ लाख
मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेका पुस्तकहरु :
- डम्फुको आत्मालाप (कथासङ्ग्रह) : भक्त स्याङ्तान
- नुन–तेल (गैरआख्यान) : जीवन क्षेत्री
- भावलिपि (प्रेमपत्र सङ्ग्रह) भावेश भुमरी र प्रणिता चामलिङ
- मुकाम रणमैदान (इतिहास) : मोहन मैनाली
- सन्त्रासका साठी दिन (उपन्यास) : रोशन थापा ‘नीरव’