Lesson : राष्ट्रिय समसामयिक
चौथो अन्तराष्ट्रिय चिया सम्मेलन
चौथो अन्तराष्ट्रिय चिया सम्मेलन काठमाडौँ र इलाममा सम्पन्न
- सुरु मिति : २०८० बैशाख १४ (काठमाडौँ)
- समापन मिति : २०८० बैशाख १६ (इलाम)
- आयोजक : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजना
- सम्मेलनको उद्देश्य : अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्धन गर्ने
- चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् ।