Lesson : राष्ट्रिय समसामयिक
अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन
खप्तडमा प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गरिएको छ
- कहिले ? : २०८० जेठ २३, २४ र २५ गते
- सम्मेलन : अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन
- सम्मेलनको नारा : पर्यावरण, सम्पदा, संस्कृति र योग ध्यान, खप्तड क्षेत्र सुदूरपश्चिमको पहिचान
- आयोजक : खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति
- प्रमुख अतिथि : भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्य
- उद्घाटन : पुष्पकमल दाहाल प्रचण्ड
- उद्देश्य : आध्यात्मिक पर्यटनको प्रवर्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पुर्याउने