Lesson : राष्ट्रिय समसामयिक
नेपालमा पहिलो पटक ओमिक्रोनको सबभेरियन्ट पुष्टि
नेपालमा पहिलो पटक ओमिक्रोनको सबभेरियन्ट पुष्टि भएको छ
- कहिले ? : २०७९ कार्तिक ७
- भेटिएको सबभेरिएन्ट : एक्सबीबी
- साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पहिचान गरिएको हो ।
- पहिलो पटक देखिएको यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ
- कोभिडविरुद्घको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको छ ।