Lesson : राष्ट्रिय समसामयिक
काभ्रेमा हेरिटेज पासपोर्टको सुरुवात
काभ्रेमा हेरिटेज पासपोर्टको सुरुवाट गरिएको छ
- कहिले ? : २०८१ असोज ११
- जिल्लाको ऐतिहासिक एवं पुरातात्त्विक नगर पनौतीमा पर्यटकलाई ‘हेरिटेज पासपोर्ट’ प्रदान गरिएको हो
- पर्यटकलाई नगरमा भएका पर्यटकीय क्षेत्रबारे जानकारी प्रदान गर्न सहजताका लागि पनौती पर्यटन विकास केन्द्रले पर्यटकलाई ‘हेरिटेज पासपोर्ट’ वितरण सुरु गरेको
- फ्रान्सबाट पनौती घुम्न आएका फ्रिक कार्यों, मार्टिन कार्यों र स्टेपहेन कार्योंलाई हेरिटेज प्रदान गरेर पासपोर्टको शुभारम्भ गरिएको थियो
- पासपोर्टमा भएको क्यूआर कोड स्क्यान गरेर विदेश पर्यटकले यहाँको बारेमा बुझ्न सक्नेछन्