Lesson : दिवस र नाराहरु
राष्ट्रिय बाल दिवस २०८१
६० औं राष्ट्रिय बाल दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ भदौ २९
- २०८१ को नारा : बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी”
- नेपालले सन् १९९० को १४ सेप्टेम्बर अर्थात् २९ भदौ, ०४७ मा बालअधिकार महासन्धि १९८९ लाई अनुमोदन गरेको थियो ।
- ०६३ सालदेखि त्यही मितिलाई आधार मानेर राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ ।
- त्यसअघि नेपाल बाल संगठनको स्थापनालाई आधार मानेर ०२१ सालदेखि भाद्र ४ गते बालदिवस मनाउने गरिन्थ्यो ।
- संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू