Lesson : दिवस र नाराहरु
नवौं उद्योग दिवस २०८०
नवौं उद्योग दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० मङ्सिर ९
- २०८० को नारा : “स्वदेशी उत्पादन अभियानः उद्यमीको सम्मान”
- वि.सं.२०७२ सालदेखि हरेक वर्षको मंसिर ९ गते सरकारले उद्योग दिवस मनाउँदै आएको छ ।
- वि स १९९२ मङ्सिर ९ मा उद्योग परिषदको स्थापना भएको दिनको सम्झनामा हरेक बर्षको मङ्सिर ९ मा यो दिवस मनाउने गरिन्छ
- नेपालको पहिलो उद्योग विराटनगर जुट मिल (वि स १९९३ ) हो