सम्माननीय प्रधानमन्त्री |
१ |
श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ |
|
माननीय उपप्रधानमन्त्री |
२ |
श्री रघुबीर महासेठ |
भौतिक पूर्वाधार तथा यातायात |
३ |
श्री नारायणकाजी श्रेष्ठ |
परराष्ट्र |
४ |
श्री रवि लामिछाने |
गृह |
५ |
श्री उपेन्द्र यादव |
स्वास्थ्य तथा जनसङ्ख्या |
माननीय मन्त्री |
६ |
श्री वर्षमान पुन |
अर्थ |
७ |
श्री शक्तिबहादुर बस्नेत |
ऊर्जा, जलस्रोत तथा सिँचाई |
८ |
श्री भानुभक्त जोशी |
सङ्घीय मामिला तथा सामान्य प्रशासन |
९ |
श्री हितबहादुर तामाङ |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन |
१० |
श्री रेखा शर्मा |
सञ्चार तथा सूचना प्रविधि |
११ |
श्री पदम गिरी |
कानुन, न्याय तथा संसदीय मामिला |
१२ |
श्री ज्वालाकुमारी साह |
कृषि तथा पशुपंक्षी विकास |
१३ |
श्री बलराम अधिकारी |
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण |
१४ |
श्री दामोदार भण्डारी |
उद्योग, वाणिज्य तथा आपूर्ति |
१५ |
श्री भगवती चौधरी |
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक |
१६ |
श्री राजेन्द्रकुमार राई |
खानेपानी |
१७ |
श्री हरिप्रसाद उप्रेती |
रक्षा |
१८ |
श्री धन बहादुर बुढा |
सहरी विकास |
१९ |
श्री डोल प्रसाद अर्याल |
श्रम, रोजगार तथा सामाजिक सुरक्षा |
२० |
श्री सुमना श्रेष्ठ |
शिक्षा, विज्ञान तथा प्रविधि |
२१ |
श्री विराज भक्त श्रेष्ठ |
युवा तथा खेलकुद |
२२ |
श्री नवलकिसोर साह सुडी |
वन तथा वातावरण |
माननीय राज्यमन्त्री |
२३ |
श्री दीपक कार्की |
वन तथा वातावरण |
1275 | राष्ट्रिय समसामयिक | २०८१ बैशाख | सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारी नियुक्त 🆕 | सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारी नियुक्त भएका छन्
- कहिले ? : २०८१ बैशाख ६
- नव नियुक्त मुख्यमन्त्रि : दिर्घ बहादुर सोडारी
- राजनीतिक दल : नेकपा (एकीकृत समाजवादी)
- प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
- यस अघि कमल बहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री थिए
| |
1274 | खेलकुद | बर्ष २०८१ | एकै ओभरमा ६ छक्का प्रहार गरी दिपेन्द्रको किर्तिमान 🆕 | दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरी किर्तिमान कायम गरेका छन्
- कहिले ? : २०८१ बैशाख १
- प्रतियोगिता : एसीसी प्रिपियर कप २०२४
- प्रतिद्वन्दी : कतार
- बलर : कामरान खान
- मैदान : ओमानको मस्कट स्थित अल अमेरात
- अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं खेलाडी बनेका छन् भने T-20 मा तेस्रो खेलाडी बनेका छन् ।
अन्तराष्ट्रिय t-20 मा एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीहरु :
- युवराज सिंह (भारत)
- किइरन पोलार्ड (वेस्ट इन्डिज)
- दिपेन्द्र सिंह ऐरी (नेपाल)
| |
1273 | राष्ट्रिय समसामयिक | २०८१ बैशाख | महालेखा परीक्षकमा तोयम राया नियुक्त | महालेखा परीक्षकमा तोयम राया नियुक्त
- कहिले ? : २०८१ बैशाख ६
- राष्ट्रपति रामचन्द्र पाैडेलले नेपालकाे संविधानकाे धारा २४० काे उपधारा(२) बमाेजिम रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका हुन्।
- तोयम राया यस अघि अर्थ सचिव र प्रमुख तथ्यांक अधिकारीको रुपमा काम गरिसकेका छन् ,
- २०८० जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो।
- महालेखापरीक्षकको कार्यकाल ६ बर्षको रहन्छ
| |
1272 | राष्ट्रिय समसामयिक | २०८१ बैशाख | ८ हजार मिटरभन्दा अग्ला हिमाल ४४ पटक चढेर निर्मल पुर्जाले बनाए कीर्तिमान | ८ हजार मिटरभन्दा अग्ला हिमाल ४४ पटक चढेर निर्मल पुर्जाले बनाए कीर्तिमान
- कहिले ? : २०८१ बैशाख १
- विश्वकै अग्लो शिखर सगरमाथासहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा हिमालमा यो उनको ४४ औं आरोहण हो ।
- निर्मल पुर्जा पछी कामिरिता शेर्पा ३८ पटक ८ हजार मिटर भन्दा अग्ला हिमाल चढेका छन्
| |
1271 | खेलकुद | बर्ष २०८० | विश्वकपको लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक 🆕 | विश्वकपको लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक भएको छ
- कहिले ? : २०८० चैत्र २६
- वा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ ले सार्वजनिक गरेका
- नेपाल दोस्रो पटक ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्दैछ
ICC पुरुष T-20 विश्वकप २०२४ - आयोजक : संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिज
- सहभागी देश : २०
- प्रतियोगिता : नवौं
- प्रतियोगिता अवधि : १ जुन २०२४ देखि २९ जुन २०२४
समुह विभाजन : - Group A : भारत, पाकिस्तान, आयरल्याण्ड , क्यानाडा र अमेरिका
- Group B : इंग्ल्यान्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड, ओमान
- Group C : न्युजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्युगिनी, युगान्डा
- Group D : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड, नेपाल
नेपालका खेलहरु : - ४ जुन २०२४ : नेदरल्याण्ड संग
- ११ जुन २०२४ : श्रीलंका संग
- १४ जुन २०२४ : दक्षिण अफ्रिका संग
- १६ जुन २०२४ : बंगलादेश संग
| |
1270 | खेलकुद | बर्ष २०८० | विराट गोल्डकप २०८० को उपाधि मछिन्द्रलाई 🆕 | विराट गोल्डकप २०८० को उपाधि मछिन्द्र क्लबले जितेको छ
- फाइनल खेल : २०८० चैत्र २४
- विजेता : मछिन्द्र फुटबल क्लब
- उप-विजेता : सांग्रिला फुटबल क्लब मोरङ
- मछिन्द्र फुटबल क्लबले अतिरिक्त समयमा सांग्रिला फुटबल क्लब मोरङलाई २–० ले हराएको हो
- मछिन्द्रले ११ लाख र सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।
| |
1268 | खेलकुद | बर्ष २०८० | इटहरी गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइजलाई 🆕 | इटहरी गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइजले जितेको छ
- फाइनल खेल : २०८० चैत्र १७
- विजेता : चर्च ब्वाइज युनाइटेड क्लब
- उप-विजेता : त्रिभुवन आर्मी क्लब
- चर्च ब्वाइजले त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो
- चर्च ब्वाइजले उपाधिसँगै १० लाख रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता आर्मीले ५ लाख पायो ।
| |
1267 | खेलकुद | बर्ष २०८० | क्रिकेटर नेरी थापाले लिइन् संन्यास 🆕 | क्रिकेटर नेरी थापाले सन्यास लिएकी छिन
- कहिले ? : २०८० चैत्र ५
- करिब १७ वर्षे क्रिकेट करियरमा नेरीले नेपाललाई महत्त्वपूर्ण उपाधिसमेत दिलाएकी थिइन् ।
- नेरी पहिलो पटक सन् २००७ मा राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान बनेकी थिइन् ।
- उनकै कप्तानीमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो ।
- नेरीको कप्तानीमा नेपालले सन् २००८ र २०१० मा एसीसी यू-१९ वुमन्स च्याम्पियन्सको उपाधि जितेको थियो।
| |
1266 | खेलकुद | बर्ष २०८० | एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८० 🆕 | १८ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड वितरण गरिएको छ
- कहिले ? : २०८० चैत्र १२
- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा यो अवार्ड वितरण गरिएको थियो
मुख्य विधा विजेता र पुरस्कार राशि :
- सर्वोत्कृष्ट खेलाडी (पुरुष) : दीपक अधिकारी ( एथलेटिक्स), १ लाख
- सर्वोत्कृष्ट खेलाडी (महिला) : सुष्मा तामाङ (बक्सिङ), १ लाख
- प्रतिभाशाली खेलाडी (पुरुष) : रोहितकुमार पौडेल (क्रिकेट), ५० हजार
- प्रतिभाशाली खेलाडी (महिला) : डुवाना लामा (पौडी), ५० हजार
- पारा एथलिट अवार्ड : दुर्गामान तामाङ (भारत्तोलन), १५ हजार
- आदर्श खेल व्यक्तित्व अवार्ड : धर्ममान वज्राचार्य (टेबलटेनिस), ३५ हजार
- खेलकुद पत्रकारिता सम्मान : अजय फुयाल (खेलाडी डटकम), ३५ हजार
| |