Lesson : राष्ट्रिय समसामयिक
नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री सम्झौता
नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री सम्झौता भएको छ
- कहिले ? : २०८१ असोज १७ (२०२४ अक्टोबर ३)
- नेपाल, भारत र बंगलादेशबीच बिजुली बिक्री गर्न ऐतिहासिक सम्झौता भएसँगै नेपाललाई तेस्राे मुलुकमा बिजुली बेच्ने बाटो खुलेको छ
- हस्ताक्षर कर्ता :
- कुलमान घिसिङ, नेपाल विद्युत् प्राधिकरण ,
- रेणु नाराङ, एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन),
- मोहमद रिजाउल करिम, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)
-
बिजुली बिक्रि गरिने समय : हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म (१ लाख ४४ हजार मेगावाट आवर बिजुली)
-
बिक्रि मूल्य : प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (९२ लाख १६ हजार अमेरिकी डलर) ।
-
बिजुली प्रवाहगरिने लाइन : नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात