Lesson : खेलकुद
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ सम्पन्न भएको छ
- औपचारिक उद्घाटन : २०७९ असौज २८ , उपराष्ट्रपति नन्दबहादुर पुन द्वारा
- प्रतियोगिता अवधि : २०७९ असौज २८ देखि कार्तिक ३ सम्म
- आयोजक : गण्डकी प्रदेश (दोस्रो पटक)
- नारा : ‘एकताबद्ध देश, खेलकुदको सन्देश'
- खेलाइने खेल संख्या : ३६ खेल र २ वटा प्रदर्शनी खेल
- सहभागी टिम : प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी
- खेलाडी संख्या : ६,१५७ जना
- ३६ खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भइरहेको छ ।
- गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन
- राष्ट्रिय खेलकुद प्रतियोगिता वि.स. २०३८ सालादेस्खी सुरु भएको हो,
- पोखरामा यस अघि वि.स. २०४० को दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ,
- लोगो र मस्कट सार्वजनिक मिति : २०७९ बैशाख २४
- लोगो र मस्कटका डिजाइनर : भोलानाथ पौड्याल
- मस्कट : कस्तुरी मृग
- प्रतियोगिताको नारा : सुयोग्यराज काफ्लेले लेखेका
- लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र नारालाई १० हजार नगदबाट पुरस्कृत गरिएको
- १० औं राष्ट्रिय खेलकुद : कर्णाली प्रदेशले आयोजना गर्ने (२०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म)
पहिलो पदक विजेता टिम : पुरुष क्रिकेट प्रतियोगिताको लागि
- पहिलो स्वर्ण : नेपाल प्रहरी
- पहिलो रजत : नेपाल आर्मी
- पहिलो काश्य : सुदुरपस्चिम प्रदेश
व्यक्तिगत तर्फ सर्वाधिक पदक जित्ने खेलाडी :
- डुवाना लामा (पौडी) : ९ स्वर्ण १ रजत
- नासिर हुसेन (पौडी) : ७ स्वर्ण , १ रजत , १ काश्य
- राजु राई (जिम्न्यास्टिक) : ७ स्वर्ण
पदक तालिका :