Lesson : खेलकुद
१९ बर्ष मुनिको १५ औं विश्वकप कृकेट २०२४
१९ बर्ष मुनिको विश्वकप कृकेट प्रतियोगिता जारी रहेको छ
- प्रतियोगिता अवधी : १९ जनवरी - ११ फेब्रुअरी २०२४
- आयोजक : दक्षिण अफ्रिका
- सहभागी देश : १६
- सुपर सिक्समा पुग्न सफल :
- ग्रुप १ : भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, आयरल्यान्ड र नेपाल
- ग्रुप २ : अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज , श्रीलंका, इंग्ल्याण्ड र जिम्बावे
- ग्रुप १ : भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, आयरल्यान्ड र नेपाल
- सन २०२२ को विजेता : भारत (इंग्ल्याण्ड उपविजेता)
नेपालको खेल (समूह चरण) :
- नेपालले समुह चरणमा अफगानिस्तानलाई १ विकेटले हराउदै सुपर सिक्समा पुगेको थियो
- सुपर सिक्सका दुवै खेलमा नेपाल बंगलादेश र भारत संग पराजित भै प्रतियोगीताबाट बाहिरिएको छ