Lesson : राष्ट्रिय समसामयिक
जाति भाषा र धर्म सम्बन्धि तथ्यांक सार्वजनिक
राष्ट्रिय जनगणना २०७८ को जाति भाषा र धर्म सम्बन्धि तथ्यांक सार्वजनिक गरिएको छ
- सार्वजनिक मिति : २०८० जेठ १९
- राष्ट्रिय जनगणना, २०७८ को तथ्याँकअनुसार जातजातिको संख्या १४२ र मातृभाषा संख्या १२४ कायम भएको छ ।
- राष्ट्रिय तथ्यांक कार्यालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो