Lesson : अन्तराष्ट्रिय समसामयिक
४८ औं G-7 सम्मेलन २०२२
४८ औं G-7 सम्मेलन २०२२ सम्पन्न भएको छ
- आयोजना मिति : २०२२ जुन २६ देखि २०२२ जुन २८
- आयोजक देश : जर्मनी
- आयोजना स्थल : जर्मनीको स्लस एल्माओ (Schloss Elmau) मा
- नारा : “Progress towards an equitable world.”
सहभागी देशहरु :
- United States, United Kingdom, Canada, Germany, Italy, Japan र France गरि ७ राष्ट्र र युरोपेली युनियन यो सम्मेलनमा सहभागी थिए ,
- हाल अध्यक्षता गरिरहेको जर्मनीले , India, Argentina, Indonesia, Senegal, Ukraine र South Africa लाइ आमन्त्रितको रुपमा सम्मेलनमा सहभागी गराएको थियो
- सम्मेलनमा अमेरिकी राष्ट्रपति Joe Biden, बेलायति प्रधानमन्त्री Boris Johnson, Canada का प्रधानमन्त्री Justin Trudeau, Japan का प्रधानमन्त्री Fumio Kishida, France का Emmanuel Macron, Germany बाट Olaf Scholz, जापान बाट Yoshihide Suga र Italy बाट Mario Draghi को सहभागिता थियो
G - 7 को स्थापना :
- G7 (Group of 7) को स्थापनाको आधार 25 March 1973 मा स्थापित लाइब्रेरी ग्रुप हो , विश्वका मुख्य औद्योगिकीरण भएका राष्ट्रहरुको फोरमको निर्माण गर्ने परिकल्पनामा पश्चिम जर्मनी, फ्रान्स र वेलायतका अर्थ मन्त्रीहरु White House को भूईँ तल्लामा रहेको लाइब्रेरीमा बसेका थिए, त्यसैले यसलाई लाइब्रेरी ग्रुप भनिएको हो
- सन् १९९८ को सम्मेलनमा रुसआधिकारिक रुपमा संगठनको सदस्यको रुपमा सामेल भएको थियो । तर सन् २०१४ मा रुसको क्रिमिया माथिको अतिक्रमणको बिषयलाई लिएर रुसलाइ निष्काशन गरिएको छ ।