Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण
राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण भएको छ
- कहिले ? : २०८० मंसिर १८
- नयाँ नाम : राष्ट्रिय बिमा कम्पनि लिमिटेड
- बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन पारित भएर २३ असोज २०७९ देखि कार्यान्वयन आएसँगै संस्थान अनिवार्यमा रुपमा कम्पनीमा जानुपर्ने व्यस्था रहेको थियो
- नेपाल सरकारको लगानीमा वि.स. २०२४ साल पौष १ गते राष्ट्रिय बीमा संस्थान (प्रा.लि) को स्थापना भएको थियो ।
- राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपाल सरकारको स्वामित्व प्राप्त एक मात्र निर्जीवन बीमा कम्पनी हो ।