Lesson : खेलकुद
अर्जेन्टिनाले जित्यो २०२४ को कोपा अमेरिका
अर्जेन्टिनाले कोपा अमेरिका २०२४ जितेको छ
- फाइनल खेल : १५ जुलाई २०२४
- विजेता : अर्जेन्टिना
- उपविजेता : कोलम्बिया
- अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १–० ले पराजित गरेको हो
कोपा अमेरिका २०२४ को सेमिफाइनल
- अर्जेन्टिना र क्यानाडा (अर्जेन्टिना विजयी)
- उरुग्वे र कोलम्बिया (कोलम्बिया विजयी)