Lesson : राष्ट्रिय समसामयिक
खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन
खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ
- सम्मेलन अवधि : २०८० असौज ९ र १०
- आयोजना स्थल : काठमाडौं
- आयोजक : खानेपानी मन्त्रालय
खानेपानी र सरसफाइको पछिल्लो तथ्यांक सार्वजनिक :
- खानेपानीको पहुँच पुगेको जनसंख्या : ९५ प्रतिशत
- ट्रिटमेन्ट प्लान्ट सहितको खानेपानी सुविधा : २६ प्रतिशतमा
- शौचालय सुविधा रहेको परिवार : ९५ प्रतिशत
- ढलको पानी मध्ये : ३ % मात्र प्रशोधन गरिने