Lesson : दिवस र नाराहरु
विश्व हेपाटाइटिस दिवस २०२३
विश्व हेपाटाइटिस दिवस २०२३ मनाइएको छ !
- कहिले ? : २०२३ जुलाई २८
- हरेक बर्ष जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाइन्छ
- सन् २०२३ को नारा : One life, one liver
- सन् २०२२ को नारा : “I can’t wait”
- हेपाटाइटिस B पत्ता लगाउने वैज्ञानिक Dr Baruch Blumberg को जन्मदिनको सम्झनामा यो दिवस जुलाई २८ मा मनाउने गरिन्छ !