Lesson : राष्ट्रिय समसामयिक
नेपालमा पहिलोपटक ‘ब्रेन म्यापिङ’
नेपालमा पहिलोपटक ‘ब्रेन म्यापिङ’ विधि प्रयोग गरी अपराधको अनुसन्धान गरिएको छ
- कहिले ? : २०८० असोज १९
- नेपाल प्रहरीले पहिलोपटक यो विधि प्रयोग गरेको हो
- बोल्न नसक्ने अपराधीको ‘ब्रेन म्यापिङ’ विधि प्रयोग गरी अपराधको अनुसन्धान गरिएको हो,
- व्यक्तिको दिमागमा सुचनाको प्रवाहको अवस्थालाइ अध्ययन गरिने विधि ब्रेन म्यापिङ् हो,
- नेपाल प्रहरीले आवश्यकता अनुसार बोल्ने व्यक्तिलाई पोलिग्राफी गरि झुटो बोले नबोलेको परीक्षण गर्ने गर्दछ