Lesson : अन्तराष्ट्रिय समसामयिक
जापानमा शक्तिशाली भूकम्प
जापानमा शक्तिशाली भूकम्प गएको छ
- कहिले : १ जनवरी २०२४
- म्याग्नीच्युड : ७.६ रेक्टर स्केल
- केन्द्रविन्दु : इशिकावा प्रान्तको नोतो प्रायद्वीप
- भूकम्पमा परि ४८ जनाको मृत्यु भएको छ
- २०११ को मार्च ११ मा उत्तरपूर्वी जापानमा गएको ९ दशमलव ० म्याग्निच्युडको भूकम्पका कारण आएको सुनामी आउँदा १८ हजार जनाभन्दा धेरैकाे ज्यान गएकाे थियो ।