Lesson : दिवस र नाराहरु
विश्व मधुमेह दिवस २०२२
विश्व मधुमेह दिवस २०२२ मनाइएको छ
- कहिले ? : November 14
- हरेक बर्षको नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ
- सन् २०२१ को नारा : मधुमेह शिक्षामा पहुँच (Access to Diabetes Education)
- विश्व मधुमेह दिवस (World Diabetes Day) लाइ सन् २००६ बाट राष्ट्र संघको आधिकारिक दिवसका रपमा मनाइदै आइएको छ