Lesson : राष्ट्रिय समसामयिक
हेलो सरकार को सेवा २४ सै घण्टा बनाइयो
हेलो सरकार को सेवा २४ सै घण्टा बनाइएको छ
- कहिले देखि ? : २०८० भदौ १७
- हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकार अब देखि ३ सिफ्ट मा संचालन हुनेछ
- हेलो सरकार १९ कात्तिक, २०६८ बाट तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले सुरु गरेका थिए
- सरकारी निकायहरुको कामकारवाही र सेवाप्रवाहबारे गुनासो र उजुरी टिपेर सुधार र सम्बोधनका लागि निर्देशन दिने यसको उद्देश्य रहेको छ
- हाल यसलाई हेलो सरकार गुनासो निर्देशिका २०७८ नामक निर्देशिकाको आधारमा संचालन गरिएको छ