Lesson : दिवस र नाराहरु
विश्व रेबिज दिवस २०२२
विश्व रेबिज दिवस २०२२ मनाइएको छ
- कहिले ? : २८ सेप्टेम्बर २०२२
- हरेक बर्षको सेप्टेम्बर २८ मा विश्व रेविज दिवस मनाइन्छ
- २०२२ को नारा :
- राष्ट्रिय : ‘एक स्वास्थ्यको अवलम्बन, रेबिजबाट शून्य निधन’
- अन्तराष्ट्रिय : 'One Health, Zero Deaths'
- विश्व स्वास्थ्य संगठनको विश्वव्यापी रणनीतिक योजनाले सन् २०३० सम्ममा कुकुरको टोकाइले सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शून्यमा पुर्याउने लक्ष्य राखेको छ।