Lesson : राष्ट्रिय समसामयिक
मगर समुदायले मनाए भूम्या पर्व
मगर समुदायले भूम्या पर्व मनाएका छन्
- कहिले ? : २०८० असार १
- हरेक बर्षको असार १ मा यो पर्व मनाउने गरिन्छ
- भूम्या पर्वका अन्य नाम : नोकेबाङ्ग, भूमे, भुमि
- मनाइने मुख्य क्षेत्र : रोल्पा र रुकुम
- भूमिको पूजा गरे प्राकृतिक विपत्तिबाट बच्न सकिने विश्वास छ।
- भुम्या पर्व पूजापाठ तथा नाचगान गरी मनाइन्छ।
- भुम्या थानमा देवतालाई बलि दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने चलन पनि छ।