Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय योग दिवस २०२४
अन्तराष्ट्रिय योग दिवस २०२४ मनाइएको छ
- कहिले ? : २०२४ जुन २१
- हरेक बर्षको जुन २१ मा अन्तराष्ट्रिय योगा दिवस मनाइन्छ
- सन् २०२४ को नारा : "Yoga for Self and Society."
- सन् २०२३ को नारा : “Yoga for Vasudhaiva Kutumbakam”
- संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्षको जुन २१ तारिखमा विश्वभर योग दिवस मनाउन थालिएको हो ।
त्यस्तै राष्ट्रिय योग दिवस,
- कहिले ? : हरेक बर्षको माघ १
- २०८० को नारा : ‘गरौं योग, रहौं निरोग’
- २०७९ को नारा : ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’