Lesson : राष्ट्रिय समसामयिक
पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू
पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरिएको छ
- कहिले देखि : २०८० श्रावण १ देखि
- नेपाल आयल निगमले २०८० असार ३१ गते पत्रकार सम्मेलन गर्दै उक्त प्रणाली लागू गर्ने जानकारी गराएको हो
- स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ ।
- यस अघि पटक पटक स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा गरेपनि लागू हुन् सकेको थिएन
- यसको लागि निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ जारी गरेको छ