Lesson : राष्ट्रिय समसामयिक
सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित
सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ
- कहिले ? : २०८१ श्रावण ३०
- ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ लाई प्रतिनिधि सभाले पारित गरेको हो
- द्वन्दकालिन मुद्धालाई किनारा लगाउन महत्वपूर्ण मानिएको यो विधेयकमा राजनीतिक सहमति जुटेसंगै पारित भएको हो
- अब राष्ट्रिय सभाले समेत पारित गरि राष्ट्रपतिबाट प्रमाणीकरण भएपछी विधेयकले ऐनको रुप लिनेछ