Lesson : अन्तराष्ट्रिय समसामयिक
थाइल्याण्डले दियो समलिंगी विवाहलाई कानूनी मान्यता
थाइल्याण्डले समलिंगी विवाहलाई कानूनी मान्यता दिएको छ
- थाइल्याण्डमा समलिंगी विवाहलाई मान्यता दिने कानून स्वीकृत गरिएको छ
- यो कानून २०२५ जनवरी बाट लागु हुनेछ
- समलिंगी विवाहलाई मान्यता दिने थाइल्याण्ड तेस्रो एसियाली मुलुक बनेको छ
- पहिलो एसियाली मुलुक भियतनाम (सन् २०१९) र दोस्रो नेपाल (२०८० मङ्सिर १३) रहेका छन्
- समलिंगी विवाहलाई कानूनी मान्यता दिने विश्वको पहिलो देश नेदरल्याण्ड हो (सन् २००१)