Lesson : अन्तराष्ट्रिय समसामयिक
किर्गिस्तानद्वारा हिम चितुवालाई राष्ट्रिय जनावर घोषणा
किर्गिस्तानले हिम चितुवालाई आफ्नो राष्ट्रिय जनावर घोषणा गरेको छ
- कहिले ? ३० डिसेम्बर २०२३
- चितुवाको भूमिकालाई प्राकृतिक सम्पदा र सांस्कृतिक समृद्धिको प्रतीकको रूपमा मात्र नभई पर्वतीय पारिस्थितिक प्रणालीको स्थिरता र स्वास्थ्यको महत्वपूर्ण सूचकको रूपमा पनि जोड दिएको छ
- सन् २०१३ मा किर्गिस्तानको राजधानी बिश्केकमा ग्लोबल स्नो लेपर्ड फोरमको आयोजना गरिएको थियो
- विश्वमा सबैभन्दा बढी हिमचितुवा चीनमा रहेका छन्