Lesson : राष्ट्रिय समसामयिक
सुनकोशी–मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रु
सुनकोशी–मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रु भएको छ
- कहिले ? : २०८१ बैशाख २६
- सुरुङको लम्बाई : १३.३ किलोमिटर
- आयोजना को शिलान्यास : २०७७ साल फागुन २०
- आयोजनाको उद्देश्य : सुनकोशी नदीको पानी मरिण खोलामा झारेर ३१ मेगावाटभन्दा बढी क्षमताको बिजुली उत्पादन गर्ने र धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षौभरि सिँचाइ सुविधा उपलब्ध गराउने ।
- यो आयोजना राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना हो