Lesson : साहित्य, पुरस्कार र सम्मान
६५ औं ग्रामी अवार्ड २०२३
६५ औं ग्रामी अवार्ड २०२३ सम्पन्न भएको छ
- मिति : २०२३ फेब्रुअरी ५
- आयोजना स्थल : लस एन्जलस, क्यालिफोर्निया
- आयोजक : द रेकर्डीङ एकेडेमी
- ग्रामी अवार्ड संगीत क्षेत्र संग सम्बन्धित अवार्ड हो ,
- समारोहमा ८४ वटा विधामा छुट्याइएको थियो जसमा विभिन्न विधाका गीत, संगीत तथा एल्बमलाई पुरस्कृत गरिएको छ।
- ६५ औं अवार्ड कार्यक्रममा अमेरिकी गायिका वियोन्सले सर्वाधिक ४ विधामा अवार्ड जितेकी छिन ,
- वियोन्सले २८ वटा ग्रामी अवार्ड जितेर ग्रामी इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने महिला कलाकार बनेकी छिन
- त्यस्तै गायिका टेलर स्विफ्ट तीन पटक 'एल्बम अफ द इयर’को ग्रामी अवार्ड जित्ने पहिलो महिला कलाकार बनेकी छन्।
- ग्रामि अवार्ड सन् १९५९ मे ४ मा ग्रामोफोन अवार्ड नाम बाट वितरण सुरु गरिएको थियो
ग्रामी अवार्डका महत्वपूर्ण विधा विजेताहरुको सूची :
- रेकर्ड अफ द एयर- बिल्ली आइलिस (एभ्रीथिङ आइ वान्टेड)
- एल्बम अफ द एयर- टेलर स्विफ्ट (फोकलोर)
- सङ अफ द एयर- डरनिस्ट इमाइल र टायरा थोमस (आइ कान्ट ब्रिथ र एचइआर)
- उत्कृष्ट आर एण्ड बी पर्फर्मेन्स- वियोन्से ब्ल्याक प्यारेड
- उत्कृष्ट पप भोकल एल्बम- डुआ लिपा (फ्युयुचर नोसटाल्जिया)
- उत्कृष्ट र्याप गीत- मेगन थी स्ट्यालियन (स्याभेज)
- उत्कृष्ट पप एकल प्रफर्मेन्स- ह्यारी स्टाइल वाटरमेलन (सुगर)
- उत्कृष्ट नयाँ कलाकार- मेगन थी स्ट्यालियन
- उत्कृष्ट रक एल्बम- द न्यु एबनर्मल (द स्ट्रोक्स)
- उत्कृष्ट र्याप एल्बम- (किङ्स डिजिस)
- नास उत्कृष्ट कमेडी एल्बम- (ब्याल्क मिट्भा)
- टिफानी हाडिस उत्कृष्ट प्रोड्युसर, नन क्लासिक - (एन्ड्रियु वाट)
- उत्कृष्ट म्युजिक भिडिओ- ब्राउन स्किन गर्ल, (बियोन्से विथ ब्लु एभी)
- उत्कृष्ट म्युजिक फिल्म- लिन्डा रोन्स्टाडः द साउन्ड अफ माइ भ्वाइस (लिन्डा रोन्स्टाड)