Lesson : राष्ट्रिय समसामयिक
आर्थिक बर्ष ०७९/८० को बार्षिक वित्तीय स्थिति सार्वजनिक
नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ०७९/८० को बार्षिक वित्तीय स्थिति सार्वजनिक गरेको छ
मुख्य झलकहरु :
- बार्षिक औसत मुद्रास्फीति : ७.७४%
- आयात १६.१ % ले घटेको
- निर्यात : २१.२ % ले घटेको
- विप्रेषण आप्रवाह : २१.२ % ले बढेको
- शोधनान्तर स्थिति : २९० अर्ब ५२ करोडले बचतमा
- देशको वित्तीय घाटा : ४ खर्ब ८६ अर्ब ८९ करोड (अघिल्लो आव सम्म २ खर्ब ६३ अर्ब ६७ करोड)
- सरकारको खातामा नगद : ७१ अर्ब ९८ करोड