Lesson : दिवस र नाराहरु
विश्व खाद्य स्वच्छता दिवस : २०२३
विश्व खाद्य स्वच्छता दिवस : २०२३ मनाइएको छ
- कहिले ? : २०२३ जुन ७
- हरेक बर्षको जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ
- सन् २०२३ को नारा :
- राष्ट्रिय नारा : ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’
- अन्तराष्ट्रिय नारा : “Food standards save lives”
- सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र संघको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ।