Lesson : अन्तराष्ट्रिय समसामयिक
सिरिया पुन : अरब लिगको सदस्य
सिरिया पुन : अरब लिगको सदस्य भएको छ
- कहिले ? : ७ मे २०२३
- सिरियालाई सन् २०११ नोभेम्बर ११ मा अरब लिगको सदस्यबाट हटाइएको थियो ( लोकतन्त्र समर्थक विरोध प्रदर्शनहरूको क्रूर दमनका कारण)
- सिरिया अरब लिगको संस्थापक ६ देश मध्ये १ हो
अरब लिग को बारेमा जानकारी :
- स्थापना : सन् १९४५ मार्च २२
- संस्थापक सदस्य : ६ (इजिप्ट, इराक, जोर्डन, लेबनान, साउदीअरेबिया, सिरिया)
- हाल सदस्य संख्या : २२
- प्रधान कार्यालय : इजिप्टको कायरोमा
- सदस्य राष्ट्रहरु : Algeria, Bahrain, Comoros, Djibouti, Egypt, Iraq, Jordan, Kuwait, Lebanon, Libya, Mauritania, Morocco, Oman, Palestine, Qatar, Saudi Arabia, Somalia, Sudan, Syria, Tunisia, United Arab Emirates, Yemen