Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय परिचयपत्रलाई चरणबद्ध रुपमा अनिवार्य गर्ने सरकारको निर्णय
सरकारले राष्ट्रिय परिचयपत्रलाई चरणबद्ध रुपमा अनिवार्य गर्ने सरकारको निर्णय गरेको छ
- निर्णय मिति : २०८१ जेठ २४
- पहिलो चरण : २०८१ श्रावण १ (१८ जिल्लामा : झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौटहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलली र कञ्चनपुर)
- दोस्रो चरण : २०८१ माघ १ (३८ जिल्ला)
- तेस्रो चरण : २०८२ श्रावण १ (११ जिल्ला)
- सरकारले सामाजिक सुरक्षा, पेन्सन, बिमा, राहदानी लगायतका सेवा लिनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो