Lesson : दिवस र नाराहरु
१३ औं कर दिवस २०८१ 🆕
१३ औं कर दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ मङ्सिर १
- दिवसको नारा ‘‘कर प्रणालीको सार, लगानीको आधार’’ तय गरिएको थियो
- २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर भ्याट लागू भएपछि आर्थिक वर्ष २०६९/२०७० देखि राष्ट्रिय कर दिवस मनाउन लागिएको हो।
- सरकारले २०७८ साललाई कर प्रणाली सुधार बर्षका रुपमा मनाएको थियो
१३ औं कर दिवसको अवसरमा सम्मानित हुने करदाता :
- आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई सम्मान गरेको हो
- संस्थान तर्फ : नेपाल दुरसंचार कम्पनि लिमिटेड
- एकलौटी फर्म तर्फ : श्रुति ट्रेडर्स
- वस्तु निर्यात तर्फ : डाबर नेपाल प्रा.ली.
- सूचना प्रविधि सेवा निर्यात : कोडावतार टेक
- कृषि तथा पशुपंक्षी जन्य उद्योग : पतंजली आयुर्वेद प्रा.ली.
- बैंक तथा वित्तीय संस्था : नबिल बैंक
- स्वास्थ्य तथा शैक्षिक संस्था : लुम्बिनी मेडिकल कलेज
- पर्यटन व्यवसाय : तारागाउँ रिजेन्सी होटल लिमिटेड
- वस्तु व्यापार तर्फ : भाटभटेनी सुपर मार्केट
- रेमिट्यान्स तथा मनि ट्रान्सफर : सिटि एक्सप्रेस मनि ट्रान्सफर
- व्यक्तिगत आय तर्फ : राज बहादुर शाह