Lesson : दिवस र नाराहरु
३९ औं सार्क चार्टर डे २०२३
३९ औं सार्क चार्टर डे (सार्क वडापत्र दिवस) २०२३ मनाइएको छ
- कहिले ? : २०२३ डिसेम्बर ८ (२०८० मंसिर २२)
- सन् १९८५ डिसेम्बर ८ मा सार्क वडापत्रमा हस्ताक्षर भएको थियो,
- बडापत्रमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ
सार्कको हालको अवस्था :
- हाल सदस्य : ८ देश
- हाल महासचिव : मोहम्मद गुलाम सरवर (बंगलादेश)
- हालसम्म सम्मेलन : १८
- १८ औं सम्मेलन : २०१४ नोभेम्बर २६ देखि २७ (वि.सं २०७१ मंसिर १० र ११)
- १९ औं सम्मेलन : पाकिस्तानमा आयोजना गर्ने भनिए पनि भारत र पाकिस्तान सहमत हुन् नसक्दा आयोजाना हुन् नसकेको
- सार्कको स्थापना : १९८५ डिसेम्बर ८