Lesson : राष्ट्रिय समसामयिक
२१० औं भानु जयन्ती मनाइयो
२१० औं भानु जयन्ती मनाइएको छ
- कहिले ? : २०८० असार २९
आदिकवी भानुभक्तको परिचय :
- जन्म : वि. सं. १८७१ असार २९ चुँदी रम्घा, तनहुँ
- मृत्यु : वि सं. १९२५ असोज ६ सेतीघाट, तनहुँ
- मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका
- उनी वाल्मीकि रामायणका नेपाली अनुवादकका रूपमा प्रख्यात छन्
भानुभक्तका कृतिहरु
- प्रश्नोत्तर (वि.सं. १९१० )
- भक्तमाला (वि.सं. १९१०)
- वधूशिक्षा (वि सं १९१९)
- रामायण (नेपाली अनुवाद)