Lesson : अन्तराष्ट्रिय समसामयिक
भुटान बन्यो सबै सडक कुकुरहरुलाई बन्ध्याकरण गर्ने पहिलो देश
भुटानले सबै सडक कुकुरहरुलाई बन्ध्याकरण गरेको छ
- कहिले ? : ३० अक्टोबर २०२३
- भुटानले १४ बर्ष लामो परियोजना सफल भएको घोषणा गरेको हो
- भुटानले सन् २००९ बाट कुकुर संख्या व्यवस्थापन र रेविज नियन्त्रण परियोजनामा काम सुरु गरेको थियो
- यो संगै देशभरका कुकुरलाई बन्ध्याकरण र रेबिज खोप लगाउने भुटान विश्वको पहिलो देश बनेको छ