Lesson : खेलकुद
पारा एसियाली खेलकुदमा पलेशाले जितिन् कांस्य पदक
पारा एसियाली खेलकुदमा पलेशाले जितिन् कांस्य पदक
- कहिले ? : २०२३ अक्टोबर २४
- पलेशाले महिला तेक्वान्दो ५७ केजी मुनि के ४४ मा कांस्य जितेकी हुन् ।
- पारा एसियाली खेलकुद चीनको हाङचउमा संचालन भैरहेको छ
- नेपालले पारा एसियाली खेलकुदमा पदक जितेको यो नै पहिलो पटक हो ।
पारा एसियाली खेलकुद - २०२३
- आयोजक : चीनको हाङचउ
- प्रतियोगिता अवधि : २२-२८ अक्टोबर २०२३
- नारा : Hearts Meet, Dreams Shine