Lesson : दिवस र नाराहरु
५८ औं राष्ट्रिय बाल दिवस २०७९
५८ औं राष्ट्रिय बाल दिवस २०७९ मानिएको छ
- कहिले ? : २०७९ भदौ २९
- नारा :‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’
- नेपालले सन् १९९० को १४ सेप्टेम्बर अर्थात् २९ भदौ, ०४७ मा बालअधिकार महासन्धि १९८९ लाई अनुमोदन गरेको थियो ।
- ०६३ सालदेखि त्यही मितिलाई आधार मानेर राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ ।
- त्यसअघि नेपाल बाल संगठनको स्थापनालाई आधार मानेर ०२१ सालदेखि भाद्र ४ गते बालदिवस मनाउने गरिन्थ्यो ।
- नेपालको जनगणना ०६८ अनुसार १८ वर्षभन्दा मुनिका बालबालिकाको जनसंख्या ४१.८६ प्रतिशत छ ।