Lesson : खेलकुद
साफ च्याम्पियनसिप २०२३ को उपाधि भारतलाई
१४ औँ संस्करणको साफ च्याम्पियनसिप २०२३ को उपाधि भारतले जितेको छ
- फाइनल खेल : ४ जुलाई २०२३ (१९ असार २०८०)
- विजेता : भारत (नवौं पल्ट)
- उप विजेता : कुवेत
- नेपाल यो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको छ
- सन् २०२१ को प्रतियोगितामा नेपाल फाइनलमा भारत संग पराजित भएको थियो,
- आयोजना स्थल ? : भारत (बेंगलुरु)
- प्रतियोगिता अवधि : २१ जुन - ४ जुलाई २०२३
- सहभागी टिम : ८ (नेपाल, भारत , बंगलादेश, भुटान, कुवेत, लेवनान, माल्दिभ्स र पाकिस्तान )
- पहिलोपटक सहभागी हुने देश : कुवेत र लेवनान
- माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा भारत विजेता र नेपाल उपविजेता बनेको थियो ।
- ग्रुप विभाजन : Group A : भारत, कुवेत, नेपाल, पाकिस्तान
- Group B : लेबनान, माल्दिभ्स, भुटान, बंगलादेश
- सेमिफाइनल :
- कुवेत र बंगलादेश (कुवेत विजयी)
- लेवनान र भारत (भारत विजयी)
- नेपालका खेलहरु :
- नेपाल Vs कुवेत : २१ जुन २०२३ (नेपाल १-३ गोल अन्तरले पराजित )
- नेपाल Vs भारत : २४ जुन २०२३ (नेपाल २-० गोल अन्तरले पराजित)
- नेपाल Vs पाकिस्तान : २७ जुन २०२३ (नेपाल १-० गोल अन्तरले पराजित)
- अन्य उपाधिहरु :
- फेयर प्ले अवार्ड : नेपाल
- गोल्डेन बुट : सुनील क्षत्री - ५ गोल (भारत)
- गोल्डेन बल : सुनील क्षत्री (भारत)
- उत्कृष्ट गोलरक्षक : अनिसुर रहमान (बंगलादेश)