Lesson : राष्ट्रिय समसामयिक
पहिलो राष्ट्रिय नवप्रर्वतन सम्मेलन सम्पन्न
पहिलो राष्ट्रिय नवप्रर्वतन सम्मेलन सम्पन्न भएको छ
- कहिले ? : २०७९ माघ १०
- नारा : Rooting The Innovation and shaping the future
- आयोजक : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)
- उद्घाटन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल
- सम्मेलनमा नवप्रवर्तनसम्बन्धी विभिन्न २० वटा प्रदर्शनीहरु समेत गरिएको थियो ।
- सम्मेलनले नवप्रवर्तनसम्बन्धी बहस कार्यक्रमको निरन्तरता, सहकार्यको वातावरण निर्माण गर्ने निष्कर्ष निकालेको