Lesson : राष्ट्रिय समसामयिक
विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन काठमाडौँमा
विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन काठमाडौँमा सुरु भएको छ
- कहिले ? : २०८० माघ फागुन ३ - फागुन ६ (२०२४ फ्र्ब्रुअरी १५-१८)
- नेपालमा पहिलोपटक यस प्रकारको सम्मेलन भएको हो ।
- आयोजना स्थल : काठमाडौंको भृकुटीमण्डप
- सम्मेलनको नारा : 'अर्को विश्व सम्भव छ' (Another World is Possible)
- सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता रहनेछ
- सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अतिथि वक्ता रहेका छन्
- विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।