Lesson : राष्ट्रिय समसामयिक
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्ने सरकारको निर्णय 🆕
सरकारले स्थानीय तहको उपनिर्वाचन २०८१ मंसिर १६ मा गर्ने निर्णय गरेको छ
- निर्णय मिति : २०८१ भदौ ३०
- उप-निर्वाचन मिति : २०८१ मंसिर १६
- हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिट रिक्त छन् ।
- पछिल्लो स्थानीय तहको निर्वाचन : २०७९ बैशाख ३० गते सम्पन्न भएको थियो