Lesson : दिवस र नाराहरु
राष्ट्रिय पुस्तकालय दिवस २०७९
पन्ध्रौँ राष्ट्रिय पुस्तकालय दिवस २०७९ मनाइएको छ !
- कहिले ? : २०७९ भाद्र १५
- २०७८ को नारा : ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’
- हरेक बर्षको भाद्र १५ मा राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिन्छ
- मनाउन थालिएको : २०६५ भाद्र १५ देखि
ऐतिहासिक पृष्ठभूमि
- १८६९ साल भाद्र १५ गते पुस्तक चिताई तहबिल नामक पहिलो पुस्तकालय स्थापना को लागि लालमोहोर लागेको दिनको सम्झनामा २०६५ भाद्र १५ गते देखि हरेक बर्षको भाद्र १५ मा राष्ट्रिय पुस्तकालय दिवस मनाइदै आइएको छ !