Lesson : अन्तराष्ट्रिय समसामयिक
चीनमा ७.१ म्याग्निच्युडको भूकम्प
चीनमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ
- कहिले ? : २०२४ जनवरी २२ (२०८० माघ ८)
- केन्द्रविन्दु : उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा
- उक्त भूकम्पमा परी ३ जनाको मृत्यु भएको थियो