Lesson : दिवस र नाराहरु
आठौँ उद्योग दिवस २०७९
- कहिले ? : २०७९ मङ्सिर ९
- २०७९ को नारा : “औद्योगिक लगानी र पूर्वाधार : संवृद्धिको बलियो आधार”
- वि.सं.२०७२ सालदेखि हरेक वर्षको मंसिर ९ गते सरकारले उद्योग दिवस मनाउँदै आएको छ ।
- वि स १९९२ मङ्सिर ९ मा उद्योग परिषदको स्थापना भएको दिनको सम्झनामा हरेक बर्षको मङ्सिर ९ मा यो दिवस मनाउने गरिन्छ
- नेपालको पहिलो उद्योग विराटनगर जुट मिल (वि स १९९३ ) हो