Lesson : राष्ट्रिय समसामयिक
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त 🆕
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएका छन्
- कहिले ? : २०८१ भदौ २७
- मन्त्रिपरिषद बैठकले सिफारिस समितिले छनोट गरेका ५ जना उम्मेदवारहरूमध्येबाट उनलाई नियुक्त गरेको हो,
- नव नियुक्त प्रमुख कार्यकारी अधिकृत : सुशील ज्ञवाली
- ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए ।
- लगानी बोर्डको अध्यक्ष : प्रधानमन्त्री हुने व्यवस्था छ