Lesson : राष्ट्रिय समसामयिक
बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प
बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ
- कहिले ? : २०८० असौज १८
- केन्द्रविन्दु : बझाङको चैनपुर
- भूकम्प : ६.३ रेक्टरको
- असौज १८ मै बझाङकाे तल्काेट केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलकाे भूकम्प गएको,
- भूकम्पबाट एक जनाको मृत्यु हुनुका साथै थुप्रै घरहरुमा क्षति पुगेको