Lesson : राष्ट्रिय समसामयिक
विविध : २०८० असौज
- त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालय २४ सै घण्टा खुल्ने निर्णय : २०८० असौज १९
- काठमाण्डाै जिल्ला अदालतमा पारिवारिक इजलास (पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका मुद्दा हेर्ने) शुरु : २०८० असौज २२
- प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित हुने पत्रकार : निर्मला शर्मा
हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०८० प्राप्त गर्ने पत्रकार : कान्तीपुर टेलिभिजनका पत्रकार महेश केसी र नेपाल टेलिभिजनका शिव सिलवाल - नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको : २०८० असौज ७
- चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका दुइ गैडाको नाम : पुष्पा र अञ्जली